गण्डकीमा माओवादी, जसपा र मनाङे लाई समेटेर मन्त्रिमण्डल गठनको तयारी !

काठमाडौं : गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।

एक कांग्रेस सांसदका अनुसार माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिमण्डल गठनको तयारी छ ।

जनमोर्चाले भने सरकारबाहिरै रहने बताएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 4