जारी निषेधाज्ञा पुनः थपिने तर ‘मोडालिटी’ भने परिवर्तन हुने !

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्णय नभएको बताउनुभएको छ ।

जिल्ला अधिकारी निरौलाले भन्नुभयो, ‘निषेधाज्ञा कति लम्ब्याउने भन्ने कुरा आएको छैन । धेरै मिडियाका साथीहरुले यस विषयमा जिज्ञासा राख्नुभएको छ तर, निषेधाज्ञा एक साता, १० दिन वा १५ दिन कति समयको लागि लम्ब्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =