गण्डकी प्रदेशमा दिपक मनाङ्गे भन्छन्: मलाई गृहमन्त्रालय चाहिन्छ, म प्रहरी प्रशासन चलाउँछु

काठमान्डौं : विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन निर्णायक बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए ।

मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = twenty eight