मनाङेसहित पाँचमन्त्री शपथ लिदै !

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आजै सपथ लिदैछन् । उनले आजै पाँच मन्त्री नियुक्त गरेको बुझिएको छ ।

मन्त्री नियुक्त भएकामा स्वतन्त्र सांसद दिपक मनाङे पनि छन् । उनले पनि सपथ लिने भएका छन् । मनाङेले गण्डकी प्रदेशमा नेपालीलाई मुख्यमन्त्री बनाउने निर्णायक भूमिका निभाएका थिए ।

यसैगरी, आजै काँग्रेसबाट विन्दुकुमार थापा, कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र जसपाका हरिशरण आचार्यले पनि सपथ लिने भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 5 = nine