प्रह-री माथि म,दिरा खन्याउने तीनजना प-क्राउ !

जनकपुरधाम : धनुषामा मदिरा नष्ट गर्न गएको प्र,हरी टोली र मदिरा व्यवसायीबीच झडप भएको छ । शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्र,ह,री र म,दिरा व्यवसायीबीच झ,डप भएको हो ।

ईलाका प्र,ह,री कार्यालय ढलकेवर प्र,ह,री गोप्य सूचनाको आधारमा अवैध म,दिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यावसायीसँग झ,ड,प भएको थियो ।

इलाका प्र,ह,री कार्यालय ढल्केवरका प्र,ह,री निरीक्षक प्रदिप सुवेदीले म,दिरा नियन्त्रणमा लिँन खोज्दा स्थानीयले प्रह,रीमाथि आ,क्र,मण गर्दा केही समय झ,ड,प भएको जानकारी दिए ।

उनका अनुसार सुरुवात कम संख्यामा प्र,ह,री पुग्दा स्थानीयले हा,त,पा,त गर्नुको साथै प्रह,रीसंग दुव्र्य,वहार गरेको थियो । स्थानीय व्यवसायीले प्रह,रीलाई हा,त,पा,त गर्नुको साथै प्र,ह,रीको शरिरमाथि मदि,रासमेत खन्याएका थिए ।

‘म,दि,रा बरा,मद गरी प्र,ह,री ढलकेवर ल्याउने क्रममा स्थानीयले प्र,ह,रीमाथि हा,त,पा,त पनि गरेका छन्,’उनले भने,‘ढुङ्गा प्र,हा,र तथा प्र,ह,रीको शरिरमाथि मदिरा खन्याएर दु,र्व,व्य,व,हार गरको छ ।’

प्र,ह,री,माथि दुव्र्य,वहार र म,दि,रा खन्याएको आ,रोपमा तीन जना प,क्रा,उ समेत परेका छन् । धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण कापरलाई प,क्रा,उ गरेको प्र,हरी निरीक्षक सुवेदीले जानकारी दिए । प,क्रा,उ परेका तीनै जना ढलकेवर प्र,ह,रीको हिरासतमा छन् ।

प्र,ह,री एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्र,ह,री भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्र,ह,री जवान राजु खानलाई चोटपटक लागेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

25 − fifteen =