नेपालमा आज १५५१ कोरोना संक्रमित थपिए, २३४० संक्रमित डिस्चार्ज

काठमाडौं : नेपालमा आज १ हजार ५५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

२२ हजार ७०९ संक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

54 ÷ fifty four =