विहे भोज चलिरहेकै बेलामा जब बेहुलाले लिए बेहुलीको ज्यान…

काठमाडौ । विवाहमा निकै रमाइलो माहौल थियो । विवाहको भोज समेत चलेको थियो । भर्खर घरमा नयाँ सदस्य आएका कारण खुसी छाएको थियो । तर एकाएक माहौल विग्रियो ।

कसैले पनि नसोचेको घटनाले एकैछिनमा त्यो रमाइलो माहौर शो क मा परिणत भयो । एक बेहुलाले बिहेकै दिन भोज चलिरहेकै बेला बेहुलीको ज्यान लिएका छन् । बिहे भोजमा सयौं मानिसहरु रमाइरहेका थिए । तर त्यही बीचमा उनीहरुबीच सामान्य झ ग डा सुरु भयो ।

विवाद बढ्दै गएपछि वेहुलाले श्रीमतीको ज्यान लिएरै छोडे । उनले पाहुनाकै अगाडी श्रीमती माथि ह म ला गरे । पाहुनाकै अगाडी ह म ला सुरु गरेका उनले त्यसपछि कोठा भित्र लिएर गए । कोठामा लिएर गएर उनले भित्र पनि निकै या त ना दिए । अन्त्यमा सडकमा ल्याएर श्रीमतीलाई फा लिदिए । यो सबै विवाहमा आएकाहरुले रमिते बनेर हेरिरहे । ड र का कारण कसैले पनि वेहुलीलाई बचाउने कोशिष गरेन ।

३३ वर्षीय ती बेहुलाले र क्सी खा एका थिए । अर्का एक युवकको डा हा लागेपछि श्रीमतीलाई ह म ला गरेको बताएका छन् । उनले अन्त्यमा ओकासाना नामकी ३६ वर्षीया बेहुलीको ज्यान लिएरै छोडे ।

अहिले प्रहरीले वेहुलालाई पक्राउ गरिसकेको छ। स्टिफन डोलगिख नामका ती युवक यसअघि पनि ज्यान लिएको अ भि यो गमा जे ल बसिसकेको प्रहरीले जनाएको छ। जे ल बसेकै बेला उनीहरुको चिनजान भएको थियो । युवतीले ति युवकलाई सुधार्न सकिन्छ की भनेर विवाह गर्ने निर्णय गरेकी थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =