काठमाडौं : कोभिड–१९ संक्र,मणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि,धन भएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।
वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान नि,धन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले हामी लाई बताए ।
अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
Facebook Comments Box