काठमान्डौं : रुपन्देहीका पत्रकार हिक्मत चौधरीको बुधवार बिहान नि,धन भएको छ ।
को,रोना संक्र,मणका कारण लुम्बिनी प्रादेशिक अस्प,तालको को,रोना विशेष अस्पता,लमा उपचार गराइरहेका चौधरीको नि,धन भएको हो ।
उनमा २ हप्ताअघि को,रोना पुष्टि भएको थियो ।
लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए ।
Facebook Comments Box