यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका... Read more »

नेपाल पक्षको निष्कर्ष: ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ । सोमबार... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो... Read more »

ओलीले माधव नेपाल पक्षलाई भने:आउनुस्, केही समस्या भए छलफल गरौं

काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । सोमबार केहीबेर अघि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो... Read more »

नेपाल पक्षको निर्णय: बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो... Read more »

सिंहदरबारमा पुगे प्रचण्ड

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताए... Read more »

खनाल–नेपाल पक्षीय सांसदको बैठक सुरु, के आउला त निर्णय ?

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु बैठकलाई महत्वका साथ हेरिएको छ । संसद सचिवालयको कोठा नम्बर ४११ मा... Read more »

झपट रावल भन्छन: एमाले एकता सकियो, पार्टी फुटतिर गयो

काठमाडौं : नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब... Read more »

अब कुर्दैनौँ, सामूहिक राजीनामाको विकल्प छैन: नेपाल खनाल पक्ष

काठमाडौं : एमालेको खनाल नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् । ‘अव... Read more »

ओलीलाई दिएको अल्टिमेटम सकियो, खनाल नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम... Read more »