पूर्वयुवराज्ञी हिमानी शाह नेपाललाई खोप दिन अमेरिकी सांसदहरुसँग लबिङ गर्दै

वासिंगटन डिसी : पूर्वयुवराज्ञी हिमानी शाहको नाममा उनकै नेतृत्वमा चलेको हिमानी ट्रष्टको अमेरिकास्थित कमिटीले नेपालमा को,रोनाको खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग लबिङ गर्दै अमेरकी सरकारलाई दवाव दिएको छ। मे २१ तारिख शुक्रबार... Read more »

गौतम बुद्धले जस्तै प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष आजको एक मात्र विकल्प : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका वि,रुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकावि,रुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

गायक रामकृष्ण ढकालद्वारा १८ लाख रुपैयाँ महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं : गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल को,रोना... Read more »

काठमाडौंमा जेठ २० सम्म थपियो निषेधाज्ञा, थप कडाइ गरिने

काठमान्डौं : कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता... Read more »

कमेडियन आदर्श मिश्राको बुबा विनोदको असामहिक नि,धन

काठमाडौंँ : कमेडियन आदर्श मिश्राको बुबा विनोद मिश्राको नि,धन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्प,तालमा निधन भएको हो । विनोदको नि,धन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी... Read more »

बादललाई पराजित गरेका डा. खिमलाल देवकोटा प्रचण्ड निवासमा, प्रचण्डले दिए बधाई !

काठमाडौं : बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका डा. खिमलाल देवकोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । आज दाहालको निवास पुगेर देवकोटाले... Read more »

लकडाउनमा बिन्दास मुड,वाइनको साथ उत्ताउलि सुष्मा कार्की  ! ताजा तस्बिर हेर्नुहोस

काठमान्डौं : नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको नायिका हुन् । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् । तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । उनको स्वभाव फेरिएको छ... Read more »

कोरोना संक्रमणबाट बरिष्ठ सर्जन डा. केपी सिंहको नि’धन

काठमान्डौं : बरिष्ठ ज’र्नरल सर्जन डा. केपी सिंहको को’रोना संक्र,मणपछि उत्पन्न हुने ज’टिलताबाट नि,धन भएको छ। नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा। राम नरेश पण्डितले नि’धन भएको पुष्टि गरे। डा। सिंहलाई... Read more »

ज्योति विकास बैंक तुलसीपुरका प्रमुख डिल्ली केसी यति कलिलै उमेरमा अस्ताए !

काठमान्डौं : ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आ’याप) को नि,धन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ गोलौरा निवासी ३२ बर्षीय केसीको को,रोना संक्र,मणका कारण मृ,त्यु भएको उनका... Read more »

२ बच्चा र एक महिला झु’न्डिएको अवस्थामा फेला !

काठमान्डौं : प्युठानमा २ बच्चा सहित आमा झु’न्डिएर मृ,त्यु भएको छ। प्युठान नगरपालिका १ चेरनेटा नजिक दुई बच्चा र एक महिलाले झु’न्डिएर सामुहिक आ,त्मह,त्या गरेका छन । झु’न्डिएका आमा र छोराछोरि हुन... Read more »