निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – `बगाएर लाने भो माया तिमीलाई बालै फरर…´

काठमाडौं : एमालेबाट कार,बाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर,... Read more »

एमाले बैठक: खनाल नेपाललाई पार्टी सदस्य नरहने गरि निष्काशन

काठमाडौं नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

एमाले स्थायी समिति बैठक: देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई कारवाहीको तयारी

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ ।बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी... Read more »

खुसीको खबर: माओवादी केन्द्रले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले को,भिड संक्र,मितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि (नजिक) पर्ने गरी सातै प्रदेशमा... Read more »

दुखद:खबर ! कोरोना संक्रमणबाट प्रह,रीका डीएसपी समीरचन्द्र खरेलको नि,धन

काठमाडौं : को,भिड–१९ संक्र,मणबाट नेपाल प्रह,रीका नायव उपरिक्षक (डिए,सपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्र,हरी अस्प,तालमा सोमबार खरेलको नि,धन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित... Read more »

प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटन वि,रुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् ।... Read more »

उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने तयारी !

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। को,रो ना भाइ,रस सङ्क्र,मितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने... Read more »

पुर्व राजदुतको शनसनीपुर्ण खलासा ! “ओलीको कदममा भारतले साथ दिँदा नेपाल द्वन्द्वतर्फ”

काठमाण्डौं : नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालमा लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत रहेको बताएका छन् । उनले भारतको समर्थनले नेपाल द्वन्द्वतर्फ धकेलिएको समेत बताएका छन् । सोमबार... Read more »

ढल्यो देशको बलियो खम्बा: नेपालमा पहिलो पटक बिध्याबारिधी गर्ने महिला डा.बानिरा गिरीको नि,धन

काठमाडौं : वरिष्ठ साहित्यकार डा. बानिरा गिरीको नि,धन भएको छ। उनको आइतबार राति ७५ वर्षको उमेरमा नि,धन भएको छ । उनको हृद,यघा,तका कारण नि,धन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राति... Read more »

संसद विघटनको विपक्षमा दिल खोलेरै उभिए माधव नेपाल पक्षका २३ सांसद

काठमाडौं : संसद विघटन वि,रुद्ध सर्वोच्च अदा,लतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६... Read more »