काठमान्डौं : बढ्दो कोरोना महामारी र त्यसले निम्त्याएको निषेधाज्ञाकाबीच गरिखाने धेरैको जन-जीवन कष्टपुर्ण बन्दैछ । यो बीचमा पनि असहायहरुलाई आश्रय दिने उद्देश्यले निश्वार्थ भावनाले सहयोगी संस्था चलाइरहेका विभिन्न नामका गृहहरु सहयोगी हातहरुको... Read more »
काठमाडौं : काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लुको संक्र,मण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्र,मण पुष्टि... Read more »
काठमाडौँ : बौद्धबाट प्रह,रीले मंगलबार दिउँसो ३ बजे तास खेलिरहेको अवस्थामा सातजनालाई प,क्रा,उ गरेको छ । महा,नग,रीय प्र,ह,री वृ,त, बौद्धबाट खटिएको प्रह,री टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धस्थित हिरा तामाङ्गले संचालन... Read more »
काठमान्डौं : गोठाटारमा भएको एक भिडियो अहिले सामाजिक सजालमा भाइरल भएको छ । जसमा सुकुम्बासी माथि प्रहरीले बल प्रयोग गरेको देखिएको छ । प्रहरीको समुहसंग क्यामेरा लिएर पुगेका संचारकर्मीको पनि विवा,द भएको... Read more »
काठमान्डौं : नेपालमा विकसित पछिल्लो राजनीतिक घट,नाक्रमलाई भारतले जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । नेपालको राजनीतिक घटनाक्रमबारे सञ्चारमाध्यमको जिज्ञासामा प्रतिक्रिया दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पछिल्लो राजनीतिक घट,नाक्रम नेपालको आन्तरिक मामिला भएको... Read more »
काठमान्डौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । केहीबेर अगाडि सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनमा दायर गरेको रिट र विपक्षी गठबन्धनसंगको सहकार्यका बारेमा छलफल... Read more »
काठमान्डौं : नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको निध,न पछि मनको भावना व्यक्त गरेकी हुन् । करिब... Read more »
वासिंगटन डिसी : पूर्वयुवराज्ञी हिमानी शाहको नाममा उनकै नेतृत्वमा चलेको हिमानी ट्रष्टको अमेरिकास्थित कमिटीले नेपालमा को,रोनाको खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग लबिङ गर्दै अमेरकी सरकारलाई दवाव दिएको छ। मे २१ तारिख शुक्रबार... Read more »
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका वि,रुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकावि,रुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र... Read more »
काठमाडौं : गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल को,रोना... Read more »