आजको राशिफल : वि।सं।२०७७ साल चैत्र २६ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल ०८ तारिख

वि।सं।२०७७ साल चैत्र २६ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष... Read more »

काठमाडौँ विश्वविद्यालयले कोरोना संक्रमण बढेपछि शुरु गर्‍यो अनलाइन पढाइ

काठमाडौँ : कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

विश्वका सबैभन्दा प्रदूषित १० सहरमध्ये काठमाडौँ पहिलो नम्बरमा

काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो केही दिनदेखि वायु प्रदूषणका बढेको छ। जसका कारण राम्रोसँग घाम लागेको छैन भने आकाश धुम्म छ। वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक काम... Read more »

बितेको २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा को,रोना भा,इ,रसको स,ङ्क्र,मण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार... Read more »

आजको राशिफल : वि।सं।२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख ! सबैले पढ्नुहोस

  वि।सं।२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र... Read more »

पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित गरिएको छ । बुधबार बिहान ९:३० बजेबाट सुरु भएको मतदान निर्वाचनका लागि छापिएको मतपत्रमा दुई केन्द्रीय सदस्यको नाम नरहेको भन्दै काठमाडौंमा एक... Read more »

रूकुम पुगेर प्रचण्डले भने: मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, अब त्यस्तो गर्दिनँ

काठमान्डौं : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू पुनस् जनताका काखमा आइपुगेको बताएका छन्। मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्ड आफूलाई दुस्खमा बचाउने नेता तथा कार्यकर्ता पछि... Read more »

ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको मृत्यु (हेर्नुहोस)

ओखलढुंगा : ओखलढुंगामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको... Read more »

जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट भने– समाजवादको नर्सरी तयार पार्दैछौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट समाजवादको नर्सरी तयार पार्ने उद्घोष गरेका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम... Read more »

‘ओलीभन्दा बढी मत ल्याएर विजयी भएको हुँ, फुर्ती नलगाउँदा हुन्छ’ : भीम रावल

कैलाली : नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश... Read more »