माधव नेपालसहित विपक्षी नेताहरु शीतल निवासतर्फ, १४९ सांसदको हस्ताक्षर जुटेको दावी

काठमान्डौं : विपक्षी दलहरु नयाँ सरकार गठनको अन्तिम प्रयासमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी दलहरु शीताल... Read more »

देउवाको नाममा बहुमत जुटाउने अन्तिम कसरत जारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको सरकार गठनको अन्तिम प्रयास भइरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको अगुवाइमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरिएको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

विपक्षी दलका नेता शीतल निवासमा, १ सय ४९ सांसदको हस्ताक्षर जुटेको दाबी, देउवा प्रस्तावित

काठमाडौं : प्रतिपक्षी दलका नेताहरु नयाँ सरकार गठनका दाबी लागि सांसदहरुको हस्ताक्षरसहित शीतल निवास गएका छन्। सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्। नेपाली कांग्रेसका... Read more »

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी जसपा र नेपाल पक्षका सांसदको हस्ताक्षर तयार हुँदै

काठमाडौं : सरकारमा बहुमत दावी गर्ने समय जम्मा दुई घण्टा जति मात्रै हुँदा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलपछि... Read more »

देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउदै

काठमाडौँ : बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि... Read more »

केपी ओलीले पुन: प्रधानमन्त्रीमा दाबी गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो । ‘अन्य... Read more »

कोरोनाका कारण व्यवसायी तेजेन्द्रसिंह खड्काको नि,धन

काठमाडौं : व्यवसायी तेजेन्द्रसिंह खड्काको को,रोना संक्र,मणका कारण नि,धन भएको छ । बिहीबार बिहान मेडिसिटी अस्प,तालमा खड्काको निधन भएको पारिवारिक स्रोतले बताएको छ। केही हप्ताअघि खड्काको श्रीमतीको पनि को,रोना संक्र,मणका कारण निधन... Read more »

विश्वासको मत लिने समय नभएकाले मार्ग प्रशस्त गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन्। राष्ट्रपति... Read more »

देउवालाई ओलीको फोन

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार गठनको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार सरकार गठनका लागि आव्हान गरेको भोलिपल्ट आफूले... Read more »

माधव नेपाललाई प्रधानमन्त्री बनाउने देउवा, प्रचण्ड र उपेन्द्रको तयारी

काठमाडौं : काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि... Read more »