काठमाडौं : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद साम्य हुने दिशामा अघि बढेको छ । डेढ वर्षदेखि चलेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव गत हप्तादेखि... Read more »
काठमान्डौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन । शनिबार... Read more »
काठमान्डौं : सं’क्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्य कलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन्। उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त... Read more »
काठमान्डौं : खाटमा छोरो रोइरहेको छ। उनी हतारहतार तातोपानीमा ल्याक्टोजिन घोल्दैछन्। तयार भएपछि छोरोलाई खुवाउन थाल्छन्। पेट भरिँदै आएपछि एक वर्षको छोरोको अनुहारमा मोहक मुस्कान देखिन्छ। उनी फुरुङ्ग पर्छन्। तर, कहिलेकाहीँ छोरोको... Read more »
काठमान्डौं : सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ ग,म्भिर घा,इते हुन पुगे ।... Read more »
काठमान्डौं : म गीतमार्फत एउटा ‘अनागरिकका रुपमा यो राज्यसँग, यो देशसँग यहाँका नागरिकसँग सबैसँग प्रश्न गर्ने तयारीमा थिएँ, ‘मेरो पनि हैन र यो देश रु’गीत सम्पादनको क्रममा थियो। म कुर्सीमा बसेर जतिबेला... Read more »
काठमाडौ : संक्र,मित भएर आइ,सो,लेसनमा बसेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकृष्ट ब्यवहार गरेका छन् । स्वास्थ्यलाभ लिइरहेका थापालाई केही सामाजिक सञ्जाल प्रयोगकताएले श्र,द्धा,ञ्जली ब्यक्त गरेका थिए । आइसोलेनमा... Read more »
दाङ : दाङको दंगीशरण गाउँपालिका ३ का वडा अध्यक्षको मृ,त्यु भएको छ । को,रोना संक्र,मणबाट कोहलपुर मेडिकल कलेजमा उप,चार गराइ रहेका वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार मृ,त्यु भएको हो । दंगीशरण गाउँपालिका ३... Read more »
काठमान्डौं : सागर भण्डारी, गाउँपालिकामा कहीँ कतै को,रोनाले मान्छेको नि,धन भयो भने त्यसको शव व्यवस्थापन गर्न र गाडीमा ओसार पसार गर्न मान्छे डराउँछन् । कतिपय ठाउँमा २र३ दिन सम्म को,रोना सक्रं,मितको श,व... Read more »
काठमान्डौं : पछिल्लो समयमा को,रोनाले त्रास भईरहेको अवस्था छ । लकडाउनले गर्दा सबै चिज ठप्प छ । जसका कारण ब्यापारी र कलाकारहरुलाई बढी मर्का परेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारीमा... Read more »