खुसीकाे खबर: ६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौं : गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि... Read more »

तपाईंको दिन शुभ रहोस – आज जेठ ०१ गते शनिवार २०७८ को राशिफल पढ्नुहोस

मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष–प्रयत्न गरेको काम... Read more »

आज ८ हजार ५२० जनामा कोरोना संक्रमण, २०३ को मृ,त्यु

काठमान्डौं  : आज थप आठ हजार पाँच सय २० जनामा को,रोनाभा,इरसको संक्र,मण देखिएको छ भने दुई सय तीन जनाको मृ,त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार... Read more »

एसइई परीक्षाबारे चाँडै निर्णय हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ(१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताएका छन्। गत... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रधानमन्त्री भएलगत्तै ओलीले उद्घाटन गरे गोदावरीको सभाहल

काठमान्डौं : तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै केपी शर्मा ओलीले गोदावरीको सभाहल उद्घाटन गरेका छन्। उनले सिंहदरबारबाटै भर्चुअली उक्त सभा हलको उद्घाटन गरेका हुन्। सभा हलको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले... Read more »

पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ : पूर्वरानी कोमल शाह अस्प,तालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्प,तालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरो,नालाई जितेर डिस्चार्ज हुनुभएको हो । उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर... Read more »

वीरगन्जमा थप ५ जनाको मृ,त्यु ,मृतकको संख्या ११८ पुग्यो

वीरगन्ज : वीरगन्जमा को,रोना संक्र,मणबाट शुक्रबार ५ जनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उप,चाररत वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृ,त्यु भएको छ । वैशाख २७ गते... Read more »

शपथ खादा खाँदै प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन

काठमान्डौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति... Read more »

तराईमा रोकिएन बिहेभोज र डिजे डान्स, घरघरमा पुग्दैछ कोरोना

वीरगंज : पर्साको सदरमुकाम वीरगंजबाट करिब १२ किलोमिटर पश्चिम–दक्षिणमा पकहामैनपुर गाउँपालिकाको वडा नं १ मा धोरे गाउँ पर्दछ। वैशाख २९ गते सोही टोलका एक जना ३२ वर्षीय पुरुषको को,रोना संक्र,मण मृ,त्यु भइसकेको... Read more »

प्रचण्डले भने: माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीविरुद्धको आफूहरूको गठबन्धनमा माधवकुमार नेपालले धोका दिएको रूपमा अहिले नै आफूले नबुझ्ने बताएका छन् । को,रोनावि,रुद्ध खोप लगाउन संसद भवन पुगेका दाहालले... Read more »