काठमान्डौं : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् । शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले... Read more »
काठमान्डौं : को,रोनाभा,इरस महा,मा,रीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्र,मित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप... Read more »
काठमाडौं : ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल... Read more »
काठमाण्डौ : को’रोना महामारी भयावह अवस्थामा पुगेको छ । यो बेला अविभावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ । उपचारमा अक्सिजनको हाहाकार छ । यही विकराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक... Read more »
कालीकोट : खाँडाचक्र–६ का ३५ वर्षीय दिनेश शाही ११ दिनदेखिको ज्व,रोले थलिएपछि आफन्तले उपचारका लागि दाहा स्वास्थ्यचौकी पुर्याए । एन्टिजेन विधिबाट उनको स्वास्थ्य परीक्षण गराउँदा को,रोना संक्र,मण पुष्टि भयो । तर स्वास्थ्यकर्मीले होम आइसोलेसनमा... Read more »
बाँके : बाँकेमा पछिल्लो चौबीस घण्टामा ९ जना संक्र,मितको मृ,त्यु भएको छ । बाँकेका को,रोना फोकल पर्सन तेज वलीका अनुसार बैजनाथ गाउपालिका वडा नं। २ का ३७ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा... Read more »
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् । छलफल बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने बताइएको छ ।... Read more »
काठमाडौं : प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छरु कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो। तर, नेपालगञ्जको जयेश ट्रेडिङ... Read more »
काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरुको उप,चारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन्। थापाथलीस्थित नर्भिक हस्पि,टलमा १९ दिन लामो उपचारपछि कोरोना संक्र,मणमुक्त भई शाह वुधबार राति ८ बजे डिस्चार्ज भएका थिए। पूर्वराजा... Read more »
काठमाडौ : १ बर्ष अगाडि मात्र दोलखाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की । दोलखा निबासी डिल्ली बहादुर केही बर्ष अगाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यसपछि उनी उपचारका... Read more »