१६ वर्षे पेन्सन योजना ल्याउन प्रहरी-सशस्त्रमा दबाब, के गर्दै छन् मुख्यालय ?

काठमाडौँ : नेपाली सेनामा पेन्सन अवधि १६ वर्षमा घटेपछि उस्तै माग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि उठ्न थालेको बताइएको छ। प्रहरी र सशस्त्रका तल्लो तहमा पेन्सन अवधि घटाउन पर्ने माग... Read more »

सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्रीले भने: म जादिन

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

आज जेठ २८ गते शुक्रवार तपाईको राशिफल पढ्नुहोस

मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।... Read more »

राजनीतिक खिचातानी कोरोनाभन्दा नराम्रो बिरामी हो: दिपक मनाङ्गे

काठमान्डौं : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा विरुध्द प्रस्तुत अविश्वासको प्रस्तावको मतदानको बेला अनुपस्थित रहेका खेलकुद मन्त्री दिपक मनाङ्गेले पोखरामा पत्रकारलाई आफू अनुपस्थित रहेर सही काम गरेको बताएका छन। उनले आफूले मुख्यमन्त्रीलाई... Read more »

प्रधानमन्त्री ओलीलाई एकैदिन चार धक्का ! अब के गर्लान् त ?

काठमाडौं : टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ । सर्वोच्चले ओलीको... Read more »

स्थानिय खुसी ! कालिकोटको नरहरिनाथ गाउँपालिकाको रूप्सामा पनि जोडियो सडक खण्ड

कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ रूप्सामा आज मात्रै ट्रक पुगेको छ । छिमेकी गाउँपालिका सान्नि त्रिवेणीको सडक संञ्जालमा उक्त गाउँपालिकामा जोडिएको हो। रुप्सामा पहिलो पटक गाढि पुग्दा स्थानियहरु... Read more »

मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा प,क्राउ !

काठमान्डौं : नेपाली कांग्रेसका युवा गणेश लामालाई कास्की प्रह,रीले प,क्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रह,रीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो । खहरेस्थित पोखरा बुटिकमा बसेका उनी भागेर क्याटवाक... Read more »

मन्त्री मनाङे मतदान बहिष्कार गर्दै मास्क वितरण अभियानमा

काठमाडौँ : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम चलिरहँदा उनकै सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) मास्क, स्यानीटाइज​र र पीपीई प्र​दान व्यस्त थिए । आफ्नै मुख्यमन्त्रीलाई विश्वासको मत... Read more »

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री थापा भन्छिन: अब काममा ध्यान दिनुस्

काठमाण्डौ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयको काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । बिहीवार मन्त्रालयमा पदभार ग्रहण... Read more »

मन्त्री नैनाकला थापाले गरिन पदभार ग्रहण !

काठमान्डौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छन् । मन्त्रालय एवम् मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली गरिएको थियो । पदभार ग्रहण एवं... Read more »