
काठमान्डौं : को,भिड–१९ संक्र,मणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको नि,धन भएको छ । काठमाडौंंको नर्भिक अस्प,तालमा गएराती १ बजे उनको निधन भएको हो । को,भिड–१९ संक्र,मण भएपछि नेपाल प्र,हरी अस्प,ताल भर्ना भएका रेग्मीलाई... Read more »

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको... Read more »

पोखरा : गण्डकी प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्रीमा दोश्रो पटक नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) ले आज शपथ लिने भएका छन् । उनलाई आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले... Read more »

मेष–कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि... Read more »

काठमान्डौं : गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङे)ले भोली आइतबार सपथ ग्रहण गर्ने भएका छन । मनाङबाट निर्वाचित मनाङले प्रदेश सरकारको मन्त्रीको रुपमा यो सहित दोश्रो पटक सपथ... Read more »

काठमाडौं : अमेरिकी सरकारले को,रोना वि,रुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो ।... Read more »

बाँके : जिल्ला प्र,हरी कार्यालय बाँके को,रोना भाइ,रसबाट संक्र,मित हुने प्रह,रीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ । को,रोना महा,मा,रीको रुपमा फैलिरहेको को,भिड(१९)बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आ,ईसो,लेसनमा राख्नको निमित्त... Read more »

दाङ : बि.स.२०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई... Read more »

धनगढी : ईलाका प्र,हरी कार्यालय टीकापुरले महा,मा,रीको समयमा निकै प्रशं,सनीय काम गरेको छ । ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्रा,फिक पोष्ट टीकापुरका प्रह,रीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार... Read more »

काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा... Read more »