काठमान्डौं : बढ्दै गएको को,रोना संक्र,मण नियन्त्रणका उपाय लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साझ मन्त्रिपरिषद् बैठक शुरू भएको हो । नियमित... Read more »
काठमाडौं : सोमबार एकैदिन काठमाडौं जिल्लामा मात्र १५ सय ६७ जना को,रोनाभा,इरस संक्र,मित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्र,मित थपिएका छन् । काठमाडौंमा... Read more »
काठमाडौं : काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् । को,भिड संक्र,मणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख... Read more »
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा को,रोना भाइ,रसको संक्र,मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्र,मण पुष्टि भएको हो... Read more »
काठमान्डौं : को,रोना संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक सुरु भएको छ । को,रोना संक्र,मणको जोखिम दिनदिनै बढ्दै गएपछि थप रणनीति तय गर्नेबारे छलफल सुरु भएको हो। उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस संयोजक... Read more »
काठमान्डौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको... Read more »
काठमान्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वार्ता लिँदा अनिवार्य मास्क लगाउन संचारकर्मीहरुलाई अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रमहरुको समाचार बनाउँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।... Read more »
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्र,मण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको को,रोना संक्र,मणबारे गरेको ब्रिफ्रिङको क्रममा... Read more »
काठमाडौं : लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा... Read more »
काठमाडौँ : राजधानीमा पनि दिनहुँ दुई हजारको दरले कोभिड १९ संक्र,मित बढिरहेका छन् । शुक्रबार उपत्यकामा ४६६ जना अइसोलेशनमा छन्, ७७ जना अइसीयु र ४० जना भेन्टि,लेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको... Read more »