दुखद: खबर ! कोरोना संक्रमण दोस्रो लहर बाट ४२० भारतीय चिकित्सकको मृ,त्यु

काठमान्डौं : छिमेकी मुलुक भारतमा को,रोना भाइ,रसको दोस्रो लहर सुरु भएपछि संक्र,मणबाट मृ,त्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार १९४ संक्र,मितको ज्या,न गएको छ भने २ लाख... Read more »

संसदीय व्यवस्था असफल, जनमतसंग्रह भए सरकारमा जान्छौं: विप्लव

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

देशलाई दु,र्घटना तर्फ धकेल्ने शासकको अप,राधलाई जनताले कहिले क्षमा गर्ने छैनन्ः पूर्वराजा

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हाल भइरहेको राजनीतिक घट,ना प्रति आक्रोश पोखेका छन् । उनले आज एक ट्वीट गर्दै जनताको स्वास्थ्य समस्यालाई थाती राखेर सत्ता र शक्तिको भरमा देशलाई दु,र्घ,टनातर्फ धकेलेको... Read more »

संसद् विघटनविरुद्ध विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि यस सम्बन्धमा साझा धारणा बनाउन विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद... Read more »

खुसीको खबर: अमेरिकाले नेपाललाई तीन जहाजमा स्वास्थ्य सामग्री पठाउदै

काठमान्डौं : विदेशमन्त्री ब्लिन्कनले ट्वीट गर्दै भने: नेपालको अवस्थालाई द्रुत गतिमा सम्बोधन गरिरहेका छौं । मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले को,रोना भाइ,रस वि,रूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ... Read more »

काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना, प्रहरीको गाडी कच्याककुचुक

काठमान्डौं : बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रह,रीको गाडी र बोलेरो ठो’किएका छन् । काभ्रेभञ्ज्याङबाट धुलिखेल तर्फ आउदै गरेको प्रह,रीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बो’क्ने बोलेरो गाडी आपसमा ठो’किएका... Read more »

कांग्रेसको आपतकालीन पदाधिकारी बैठक बस्दै

काठमान्डौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आपतकालीन बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बताइएको छ । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी... Read more »

प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं: माधव नेपाल

काठमान्डौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता... Read more »

राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई ठूलो अस्थिरतातर्फ धकेले: संविधानविद भीमार्जुन आचार्य

काठमाडौँ : संविधानविद भीमार्जुन आचार्यले संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ठूलो अस्थिरतातर्फ धकेलेको बताएका छन् । संविधान मिच्ने र मनलाग्दी गर्ने प्रवृत्तिले गर्दा राष्ट्रपति र... Read more »

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् । उनले ओली र देउवा दुवैको... Read more »