हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने

हेटौंडा : हेटौंडा अस्प,तालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्प,तालको कोभिड १९ उपचार कक्षमा उपचाररत को,रोना सङ्क्र,मितको उपचारको लागि अक्सिजन सकिएको अस्प,तालले जनाएको छ । आज... Read more »

ओली र नेपाल पक्षका नेताहरु आज साँझ छलफल गर्दै

काठमाडौं : चरम विवादको चुलीबाट एकाएक संवादको दिशामा अग्रसर भएको नेकपा एमालेको समस्या हल गर्न आज साँझ दुबै पक्षको उच्चस्तरीय वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएर संसद्मा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको... Read more »

नेपाली सेनालाई शव व्यवस्थापन गर्न हम्मेहम्मे

काठमान्डौं : को,रोना संक्र,मणबाट मृ,त्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि शव व्यवस्थापनमा नेपाली सेनालाई हम्मेहम्मे परेको छ । पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी शवको व्यवस्थापन गर्दै आएको सेनाले अहिलेसम्म ४... Read more »

बाँके र दाङमा १४ संक्रमितको मृ,त्यु, २ जनाको घरमै ज्यान गयो

काठमान्डौं : लुम्बिनी प्रदेशका २ जिल्लामा मात्रै १४ संक्र,मितको मृ,त्यु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दिएको जानकार अनुसार दाङ ६ जना र बाँकेमा ८ जना संक्र,मितको मृ,त्यु भएको हो। नेपालगञ्जस्थित भेरी... Read more »

देउवा निवासमा र्शिष नेताको छलफल सकियो

काठमाडौं : बूढानीलकण्ठस्थित शेरबहादु देउवा निवासमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको छलफल सकिएको छ । शुक्रबार बिहान ११ बजेदेखि दिउँसो सवा १ बजेसम्म चलेको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा,... Read more »

खनाल–नेपाल समूहका शीर्ष नेताहरू छलफलमा, केन्द्रीय सदस्यहरूसँग भर्चुअल बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदल बनाएर विवाद साँघुर्याउने समझदारी गरेपछि शुक्रबार नेता माधवकुमार नेपाल समूहको शीर्ष नेताहरू छलफलमा जुटेका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार घण्टा गरेको छलफलको... Read more »

सुदूरपश्चिम प्रदेश: एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने, माओवादी सरकार संकटमा

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ। माओवादी केन्द्र नेतृत्वले गरेको सुदूरपश्चिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको सहमतिले संकटमा परेको हो।... Read more »

ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डको नयाँ खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको बताएका छन् । आज मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा उनले शुभकामना सन्देश... Read more »

भारतमा कोरोना: मृ,त्युको मुखमा पुगेकी आमालाई छोराले सुनाए गीत, अनि गयो सास

काठमान्डौं : भारतको पश्चिम बंगालको राजधानी कोलकाताका एक चिकित्सकको मार्मिक थ्रेडपोस्ट ट्विटरमा भाइ,रल भएको छ । पोस्टमा एक महिला को,रोनाको उप,चारका लागि अस्पता,लको शय्यामा बसेको र चिकित्सकहरूले हार मानेको कुरा छ ।... Read more »