काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,भिड(१९)को महामा,रीमा सरकारको लापरवाहीका कारण मृ,त्यु हुनेको संख्या बढ्दै गएको आरोप लगाएका छन्। आज मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले यस्तो अवस्थामा... Read more »
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । आजै सानो आकारको मन्त्रिपरिषद... Read more »
बलेवा : बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको को,रोना सङ्क्र,मणबाट मृ,त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ,त्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्र,मित भएका थिए। मृ,त्यु... Read more »
काठमाडौं : कोभिड–१९ संक्र,मणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि,धन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । वैशाख १८ बाट... Read more »
काठमाडौं : नेकपा एमालेको माधव नेपाल समुहको निर्णय कुरेर बसेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण वैकल्पिक सरकार... Read more »
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल हुनुभएसँगै राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि... Read more »
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले... Read more »
काठमाडौं : तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जं’गिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आ’क्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो रु एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा... Read more »
काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिने भएका छन् । हिजो बसेको नेपाल पक्षधर सांसदहरुको र स्थायी कमिटी सदस्यहरुको भर्चअल... Read more »
काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा को,रोना भाइरस (कोभिड–१९) को संक्र,मणको कारण ४ हजार २०५ जनाको मृ,त्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाका ३ लाख... Read more »