
काठमान्डौं : सन्दर्भ पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको १३औं दिनको पुण्यतिथी !! नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) खड्गजित बरालको गत जेठ ५ गते बुधबार बिहान नि,धन भई आज २०७८ जेठ १७ गते... Read more »

काठमाडौँ : जनता समाजवादी पार्टी विभाजनका लागि तम्तयार बनेपछि उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्न प्रस्ताव गरेका छन्। नेपालको वर्तमान राजनीतिमा समयले नयाँ ध्रुवीकरण खोजेको... Read more »

काठमान्डौं : गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल ज्यूले प्रहरी कर्मचारी लाई केही स्वास्थ्य सामंग्री वितरण गर्नु भएको छ । हाल विश्वमा महा,मा,रीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको... Read more »

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताहरू अराजक र अनुशासनहिन भएकाले देशको लागि अनि,ष्ठको संकेत देखिएको बताएका छन् । उनले पार्टी भित्रैका नेताहा कारण देशमा अनिष्ठ काम भइरहेको बताएका हुन् ।... Read more »

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइ,रस (कोभिड-१९) संक्रमण देखिएको छ। विधिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४... Read more »

काठमाडौं : अनेरास्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पाल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधिकारीलाई पत्नीशो,क परेको छ । उहाँकी जिवनसङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असामयिक नि,धन... Read more »

गुल्मी : गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा,ईते भएका थिए। जसमा एक जनाको मृ,त्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर... Read more »

काठमाण्डौ : थाइल्यान्डको राजपरिवारले को,रोना भाइ,रस सङ्क्र,मणको महा,मा,री वि,रुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आइतवार बिहान नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएको स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ... Read more »

काठमाडौँ : गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि... Read more »

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट... Read more »