काठमाडौंँ : बिहिबार नि,धन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आ,र्यघा,टमा अ,न्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अ,न्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका... Read more »
काठमाडौं : फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि... Read more »
काठमाडौं : राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ गएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा... Read more »
काठमाडौ : श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सानो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै श्रीमती लिएर... Read more »
काठमाडौ : को,रोना संक्र,मित भएर पनि अक्सिजनको अभावमा जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्र,मितको ज्यान बचाउन अभियान सुरु गरेका हुन्... Read more »
काठमाडौं : तास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ८ हजार ५७५ रुपैयाँसहित १० जनालाई प,क्राउ गरेको छ । नवलपरासी पूर्व कावासोती नगरपालिका–२ नरबजार चोक बस्ने रुद्र कँडेल र सोही ठाउँका अजय जैसवालसमेत... Read more »
काठमाडौ : को,रोना पुष्टि भएर अस्प,ताल भर्ना गर्न लैजादै गर्दा प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृ,त्यु भएको छ। उनलाई बुधवार गरिएको को,रोना परिक्षणमा पुष्टि भएको थियो । संसद बैठक बस्नु... Read more »
काठमाडौ : दुई साता सम्म एपीवान टेलिभिजनवाट कारवाहीमा परेका प्रकास सुवेदी फेरी टेलिभिजनमा फर्किएका छन् । उनले आफु धेरै बुझ्ने हुँदा दुख पाएको बताएका छन् । चलचित्र उद्योगमा भएको कमीकमजोरीका बारेमा बोल्ने... Read more »
पर्वत : कुस्मा नगरपालिका–१३ खौलाबाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप शुक्रबार बिहान दुर्घ,टनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घा,इते भएका छन् । पर्वतको कुस्मा–१० सिमखेतमा शुक्रबार दुर्घ,टनाग्रस्त जिप ग२च ५२१३ नम्बरको... Read more »
एजेन्सी : दैनिक को,रोना संक्र,मित संख्या र मृ,त्युदर उच्च भएको रेकर्ड बनिरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि हालसम्म कै उच्च संक्र,मितको रेकर्ड बनेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार... Read more »