हार्दिक बधाई ! टिकापुर प्रह,रीले आफ्नो तलबबाट अस्प,ताललाई ४० थान अक्सिजन सिलिन्डर सहयोग

धनगढी : ईलाका प्र,हरी कार्यालय टीकापुरले महा,मा,रीको समयमा निकै प्रशं,सनीय काम गरेको छ । ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्रा,फिक पोष्ट टीकापुरका प्रह,रीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार... Read more »

एमाले स्थायी कमिटी बैठक बस्दै ! माधब नेपाललाई साधारण सदस्य नरहने गरि हटाईदै ?

काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा... Read more »

गृहमन्त्री थापालाई भोट नदिएकोमा अष्टलक्ष्मीसहित एमालेका १४ सांसदलाई स्पष्टीकरण

काठमाडौं : बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले अष्टलक्ष्मी शाक्यसहित माधव नेपाल पक्षीय १४ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । राष्ट्यिसभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादल पराजित भएका थिए। आफ्नै पार्टीका उम्मेदवारको... Read more »

प्रचण्ड-नेपाल छलफलमा, माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । विपक्षी गठबन्धनको बैठकपछि प्रचण्ड-नेपालबीच नयाँ बानेश्वर संसद भवनको एक हलमा छलफल शुरु भएको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

महाराज र महारानीले देशलाई अँध्यारो युगतिर लिए: रामकुमारी झाँक्री

काठमाडौँ : एमाले नेतृ रामकुमारी झाँक्रीले एउटा अँध्यरो युगको सुरूवात भएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन र मध्यवधि चुनाव घोषणाको विषयलाई लिएर उनले खराब अन्तिम समयसम्म संसद जोगाउन चाहेको भए... Read more »

निर्वाचनमा भाग लिनेबारे हामी सल्लाह गर्दैछौं : अध्यक्ष प्रचण्ड

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक र मंसिरमा हुने गरी घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा शंका गर्दै निर्वाचनमा भाग लिनेबारे सल्लाह गरिरहेको बताएका छन् । काठमाडौंको नयाँ वानेश्वरमा... Read more »

दुखद: खबर ! कोरोना संक्रमण दोस्रो लहर बाट ४२० भारतीय चिकित्सकको मृ,त्यु

काठमान्डौं : छिमेकी मुलुक भारतमा को,रोना भाइ,रसको दोस्रो लहर सुरु भएपछि संक्र,मणबाट मृ,त्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार १९४ संक्र,मितको ज्या,न गएको छ भने २ लाख... Read more »

संसदीय व्यवस्था असफल, जनमतसंग्रह भए सरकारमा जान्छौं: विप्लव

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र... Read more »

देशलाई दु,र्घटना तर्फ धकेल्ने शासकको अप,राधलाई जनताले कहिले क्षमा गर्ने छैनन्ः पूर्वराजा

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हाल भइरहेको राजनीतिक घट,ना प्रति आक्रोश पोखेका छन् । उनले आज एक ट्वीट गर्दै जनताको स्वास्थ्य समस्यालाई थाती राखेर सत्ता र शक्तिको भरमा देशलाई दु,र्घ,टनातर्फ धकेलेको... Read more »

संसद् विघटनविरुद्ध विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि यस सम्बन्धमा साझा धारणा बनाउन विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद... Read more »