प्रधानमन्त्री अ‍ोलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमान्डौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल... Read more »

प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए

काठमाडौँ : प्रहरी अस्प,ताल महाराजगञ्जका को,रोना संक्र,मितका लागि छुट्याइएका आईसीयु, भेन्टिलेटर लगायत सबै वार्ड भरिएका छन् ।अस्प्ता,लका प्रशासनका अनुसार अहिले १ सय ५५ जना को,रोना संक्र,मितको उप,चार भइरहेको छ । प्रशासन स्रोतका... Read more »

आज नेपालमा थप १९० जनाको मृ,त्यु पुष्टि, आठ हजार ३०५ नयाँ संक्रमित थपिए

काठमाडौं : नेपालमा को,भिड–१९ संक्र,मणका कारण पछिल्लो २४ घण्टामा १९० जनाको मृ,त्यु पुष्टि भएको छ । योसँगै नेपालमा को,भिड संक्र,मणका कारण मृ,त्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ । त्यस्तै, पछिल्लो... Read more »

खिमलालको मतभार ५०८८ बादलको ४०१४

काठमाडौं : राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले एमालेका... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

खिमलालसँग बादल पराजित

काठमाडौं : राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन्... Read more »

स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना भने बाँकी

काठमान्डौं : राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन् । डा। देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन्... Read more »

५ वर्ष पुरा गरि १० दिनपछी नेपाल आउने पर्खाइमा गगन कोरियामै अस्ताए

काठमान्डौं : दक्षिण कोरियाको ४ बर्ष १० महिना पुरा गरी अबको १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरिया’मै अ’स्ताए’का छन। हिजो राति कारिया’को समय अनुसार करिब २:३०... Read more »

अहिले साढे ४ बजेदेखि मतगणना गर्ने तयारी, कसले मार्ला बाजी ?

काठमान्डौं : बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना ४:३० बजेदेखि प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको... Read more »

पुदिनाको सेवन गर्ने गर्नु भएको छ ? यदि छ भने एकचोटी अवश्य पढ्नुहोला

काठमाडौँ : गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ ।... Read more »

गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

काठमाडौँ : गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको... Read more »