काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा देखापरेको संकटबीच दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवबीच एक्लाएक्लै वार्ता हुने तय भएको छ। आइतबार दिउँसो दुवै अध्यक्षबीच वार्ता हुँदैछ। पछिल्लो सत्ता समीकरणलाई लिएर जसपा... Read more »
काठमाडौ : बागलुङ बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको को,रोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५... Read more »
काठमान्डौं : कवि, गीतकार, उपन्यासकार एवम् चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार नि,धन भएको छ। बि,रामी परेपछि उनलाई गत आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्प,ताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आइतवार... Read more »
काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना को,रोना सङ्क्र,मितको मृ,त्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्र,मितको मृ,त्यु भएको स्वास्थ्य तथा... Read more »
काठमाडौं : चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका... Read more »
काठमान्डौं : नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनै, पल शाह नेपाल सरकारले गरेको एक... Read more »
गण्डकी छड्केमा सँगै काम गर्ने साथीको निधनले भावविह्वल बने अपील, बोल्दाबोल्दै आँशु झारे (भिडियो सहित)
काठमान्डौं : पछिल्लो समय पोखरामा रहेर सं’चार जगतमा आफ्नो छुट्टै योगदान र पहिचान बनाउन सफल गण्डकी छड्केका संयोजक तथा गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पत्रकार गणेश पौडेल विहिबार बिहान पाँच बजे सं’सार... Read more »
काठमाडौं, जेठ २ : चेल्सीलाई हराउँदै लेष्टर सिटीले पहिलो पटक एफए कपको फुटबलको उपाधि जितेको छ । यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी... Read more »
काठमाडौं : आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५... Read more »
काठमाडौं : नेपाल पत्रकार महासंघले को,रोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र... Read more »