काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् । छलफल बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने बताइएको छ ।... Read more »
काठमाडौं : प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छरु कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो। तर, नेपालगञ्जको जयेश ट्रेडिङ... Read more »
काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरुको उप,चारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन्। थापाथलीस्थित नर्भिक हस्पि,टलमा १९ दिन लामो उपचारपछि कोरोना संक्र,मणमुक्त भई शाह वुधबार राति ८ बजे डिस्चार्ज भएका थिए। पूर्वराजा... Read more »
काठमाडौ : १ बर्ष अगाडि मात्र दोलखाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की । दोलखा निबासी डिल्ली बहादुर केही बर्ष अगाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यसपछि उनी उपचारका... Read more »
जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा को,रोनाले मच्चाइको विध्वंशप्रति चिन्ता व्यक्त गरेको छ । सञ्चार माध्यमसंग कुराकानी गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोभ घेब्रेयियसले भारतमा कोरोनाको स्थिति निकै चिन्ताजनक भएको बताएका छन्... Read more »
काठमान्डौं : रबि लामिछाने – सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्रा’ङ्गणबाट नमस्कार। यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा... Read more »
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,रोना महा,मारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी उनले को,रोना महा,मारीले उग्र... Read more »
काठमाडौं : गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि... Read more »
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष–प्रयत्न गरेको काम... Read more »
काठमान्डौं : आज थप आठ हजार पाँच सय २० जनामा को,रोनाभा,इरसको संक्र,मण देखिएको छ भने दुई सय तीन जनाको मृ,त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार... Read more »