Breaking News:भारतले बनायो कोरोनाको ‍औषधि, आज सार्वजनिक गर्दै

काठमाडौं : भारतले को,रोना भाइ,रस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै को,रोना भाइर,सको ‍औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको... Read more »

दासढुंगा प्रकरण: प्रधानमन्त्री ओली भने मौन, माधवले गरे छानबिनको माग

काठमान्डौं : आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस ।जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा... Read more »

चौधरी ग्रुपले वीरमा आईसीयू वार्डसहित धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट बनाउने

काठमाडौं : कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउन्डेसनले नेपालको... Read more »

पाथिभरा माताले सबैको रक्षा गरून – आज जेठ ०३ गते सोमवार २०७८ को राशिफल पढ्नुहोस

मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कालिकोटका संक्रमितको जुम्ला अस्पतालमा मृ,त्यु

कालिकोट : कालिकोटका एक कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्प,ताल जुम्लामा मृ,त्यु भएको छ । को,रोना संक्र,मितको अक्सिजन अभावका कारण कालिकोट कोभिड अस्प,तालबाट जुम्ला रेफर गरिएको थियो। एम्बुलेन्सबाट जुम्ला अस्प,ताल... Read more »

ट्रेन्डिङ १ मा गायक पशुपति शर्माको ‘सारंगी र्‍याईं र्‍याईं’

काठमान्डौं : गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याईं र्‍याईं’ बोलको गीत युट्युवको ट्रेन्डिङ १ मा पुगेको छ । उक्त गीत १ साता अघि सार्वजनिक भएको थियो ।... Read more »

उद्योगमन्त्रीले भेटे महावीर पुनलाई, अक्सिजन व्यवस्थापनबारे छलफल गरिँदै

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । को,रोना भा,इरसको महा,मारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी... Read more »

रौतहट प्रहरीद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमान्डौं : रौतहट प्रहरीले जिल्लास्थित विभिन्न अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रह,रीले विभिन्न क्षेत्रबाट संकलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको हो । प्रहरीले सहयोगमा प्राप्त गरेको ७।६... Read more »

काठमाडौंमा नै यस्तो, ठेलामा बिरामी लैजादा पनि रविको अस्पतालले भर्ना लिन मानेन (हेर्नुस् भिडियो)

काठमानडौं : काठमाण्डौ बालाजु स्थित जनमैत्री अस्प,ताल अगाडीको एउटा कारुणिक दृश्य जुन देखेपछी कस्को मन पग्लदैन होला । हो यस्तै भयो अस्पताल अगाडि । एकजना ठेला चलाउने श्रमजीवी बिरामी पर्छन् । दुई,... Read more »

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथवि,रूद्ध सर्वो,च्च अदा,ल,तमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले... Read more »