आज ७ हजार ३६८ संक्रमित थपिए, संक्रमण वृद्धिदर घट्यो

काठमान्डौं : को,रोनाभाइ,रसको संक्र,मण वृद्धिदर केही घटेको देखिएको छ। हिजोभन्दा आज परीक्षण बढ्दा पनि संक्र,मितको संख्या सात सय ७८ ले घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार... Read more »

काठमाडौं महानगरभित्रका विद्यालयले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने, असारदेखि नयाँ शैक्षिक शत्र

काठमाडौं : काठमाडौं महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको... Read more »

तीन तले घरको छतबाट खसेर गीताको अल्प-आयुमै मृ,त्यु

काठमाडौं : सर्लाहीको बरहथवामा हिजो दिउँसो तीन तले घरको छतबाट ख’सेर एक महिलाको ज्या’न ग’एको छ। बरहथवा नगरपालिका वडानं। ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीताको शनिबार आफ्नै तीन तले... Read more »

ओली नेपाल भेटवार्ता सकारात्मकका साथ सम्पन्न, १० सदस्यीय कार्यदल गठन !

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

भारतमा कोरोना बढेपछि विमान चार्टर गरी विदेशतिर भाग्दै धनीहरू

काठमान्डौं : भारतमा को,रोना संक्र,मण बढ्दै गएपछि कर्पोरेट जगतका मानिस र धनाढ्यहरू विदेशतिर गइरहेका छन् । उनीहरू विदेश जानका लागि जति भन्यो त्यति रकम तिर्न तयार छन् । दिल्लीको विमानस्थलमा रहेको जनरल... Read more »

अक्सिजन सिलिन्डर तातोपानी आयो भन्ने सरकारी प्रोपागान्डा, भन्सार प्रमुख भन्छन् : यहाँ आइसकेको छैन, कसले ल्याउँदै हो थाहा भएन

काठमाडौं : आइतवार बिहानै राष्ट्रिय समचार समितिले सरकारले चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगेको समाचार प्रकाशित गर्‍यो। राससको समाचार अन्य मिडियामा स्वभाविक रुपमा सर्कुलर भयो किनकि सरकारी एजेन्सीले दिएको समाचारमा विश्वास... Read more »

शुरु भयो ओली र नेपालबीच सिंहदरबारमा वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो ।... Read more »

कोरोनाबाट ज्यान गुमाउने आधाभन्दा बढी वृद्धावृद्धा

काठमान्डौं : को,भिड(१९) को संक्र,मणबाट नेपालमा ज्यान गुमाएकाहरूमध्ये आधाभन्दा बढी वृद्धवृद्धा रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, अहिलेसम्म चार हजार आठ सय ५६ जनाको कोरोनाबाट मृ,त्यु भएको छ। उनीहरूमध्ये... Read more »

आयो निकै दुखद:खबर😭😭वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन

काठमाडौं : वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार नि,धन भएको छ । दुई साता अघिदेखि स्टार अस्प,तालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा नि,धन भएको स्टार... Read more »

प्रधानमन्त्रीको उपस्थितिमा सीसीएमसीको बैठक सुरु, महत्वपूर्ण निर्णय गर्ने तयारी

काठमान्डौं : को’भिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा बैठक सुरु भएको सीसीएमसीका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी... Read more »