महामारीमा सरकारको चरम लापरवाही छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,भिड(१९)को महामा,रीमा सरकारको लापरवाहीका कारण मृ,त्यु हुनेको संख्या बढ्दै गएको आरोप लगाएका छन्। आज मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले यस्तो अवस्थामा... Read more »

महान अभिनेता पल शाह रातको ११ बजे सिलिन्डर ट्रकमा बोकेर हिँडे, पलको कामको चौतर्फी चर्चा

काठमान्डौं : महान अभिनेता पल शाह काठमाण्डौँ बाट रातको ११ बजे ,१०० वटा सिलिन्डर ट्रकमा बोकेर पल शाह बारा जिल्लाको औधोगीक सिमरामा अक्सिजन भर्नका लागि गएका छन् । पलले अक्सिजन भरेर गाउँ... Read more »

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । आजै सानो आकारको मन्त्रिपरिषद... Read more »

विवाह भोजमा गएपछि कोरोना संक्रमण, एकै घरका तीन जना संक्रमितको गयो ज्यान

बलेवा : बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको को,रोना सङ्क्र,मणबाट मृ,त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ,त्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्र,मित भएका थिए। मृ,त्यु... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

यिनै हुन हिजो कोरोना संक्रमणबाट नि,धन भएका प्रहरी असइ

काठमाडौं : कोभिड–१९ संक्र,मणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि,धन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । वैशाख १८ बाट... Read more »

पाथिभरा माताको दर्शन गर्दै हेर्नुस आज शुक्रबारको राशिफल २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ

वि.सं.२०७८ साल बैसाख ३१ गते शुक्रबार । ईश्वी सन् २०२१ मे १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष ।... Read more »

माओवादी केन्द्रले भन्यो: अब केपी ओली नै प्रधानमन्त्री

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समुहको निर्णय कुरेर बसेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण वैकल्पिक सरकार... Read more »

What is the Bookkeeper360 App? Bookkeeper360 Help Center

These services are typically staffed by people who have access to your accounting software and help make sure none of your financial data slips through the cracks. Keep in mind, however, that... Read more »

ओली नै पुनः प्रधानमन्त्री बन्ने पक्का

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल हुनुभएसँगै राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि... Read more »

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच वार्ता सुरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले... Read more »