बिहेभोज खाएपछि कोरोना लागेका एकै परिवारका चारको निधन

काठमान्डौं : बागलुङको बडिगाड गाउँपालिका–४ मा बिहेभोज खाएर बिरामी परेका एकै घरका चारजनाको को,रोना संक्र,मणबाट मृ,त्यु भएकछ। यी चारजनाको को,रोनाबाट एक हप्ताबीचमा ज्यान गएको हो। बडिगाड–४ को जलजलामा दुई साताअघि बिहेभोज खाएका... Read more »

नेपाल प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन

काठमाडौं : नेपाल प्रह,रीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्र ६ सय ७३ अक्सिजन सिलिन्डर संकलन भएको छ । ती मध्ये ३ सय २६ वटा भरिएका र ३ सय ४७... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी

काठमान्डौं : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । बैठकमा को,रोना संक्र,मण नियन्त्रणका विषयमा छलफल भएको बताइएको छ । बैठकमा स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उद्योगी पनि सहभागी छन् । सरकारका... Read more »

नेपालमा आज थप कोभिड बाट १८७ जनाको मृ,त्यु, आठ हजार कोरोना भाइरस सङ्क्रमित थपिए

काठमान्डौं : शनिवार नेपालमा थप ८,१६७ जनामा कोरो,नाभा,इरस सङ्क्र,मण र १८७ जनाको कोभिड(१९ )सँग सम्बन्धित कारणले मृ,त्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पी,सीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण... Read more »

खाडी मुलुकमा कार्यरत नेपालीले सरकारलाई पठाए ५६० थान अक्सिजन सिलिन्डर

काठमान्डौं : खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली... Read more »

आज गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृ,त्यु

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना को,रोना संक्र,मित थपिएका छन्। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एण्टिजेन परीक्षणअनुसार उक्त संख्या थपिएको हो। प्रदेश जनस्वास्थ्य निर्देशक... Read more »

निकै दुखत: खबर😭😭कञ्चनपुरमा आज थप ४ कोरोना संक्रमितको मृ,त्यु

काठमान्डौं : कञ्चनपुरमा थप चार को,रोना संक्र,मितको मृ,त्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्र,मितको मृ,त्यु भएको अस्पतालले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ४९... Read more »

उपेन्द्रले बैठक बोलाएपछि महन्थको आपत्ति

काठमान्डौं : जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै... Read more »

नायक पल शाह लेख्छन्–‘वाह सरकार तिम्रो नियत’

काठमान्डौं : नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनै, पल शाह नेपाल सरकारले गरेको एक... Read more »

कोरोना महामारीबीच रातो मच्छिन्द्रनाथको रथ आज तानिँदै

काठमान्डौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलन अनुसार शनिबार अपराह्न तानिँदै छ। पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग... Read more »