सीसीएमसीको बैठक सुरु,लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गर्दै

काठमान्डौं : को,रोना संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक सुरु भएको छ । को,रोना संक्र,मणको जोखिम दिनदिनै बढ्दै गएपछि थप रणनीति तय गर्नेबारे छलफल सुरु भएको हो। उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस संयोजक... Read more »

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

काठमान्डौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

स्वास्थ्य मन्त्रालयको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

काठमान्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वार्ता लिँदा अनिवार्य मास्क लगाउन संचारकर्मीहरुलाई अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रमहरुको समाचार बनाउँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।... Read more »

संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्र,मण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको को,रोना संक्र,मणबारे गरेको ब्रिफ्रिङको क्रममा... Read more »

परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृ’त्यु

काठमाडौं : सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन ल’त्याउदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रा बासमा बस्ने बालिकाको शनिवार अचा’नक मृ,त्यु भएको छ । तिलोत्तमा नगर पालिका नयाँमिलमा... Read more »

३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा फिर्ता

काठमान्डौं : नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहिबार नेपाल आइपुगेको हो। यो पनि पढ्नुहोस नेकपा एमाले ओली... Read more »

सार्वजनिक भयो नेपालमा बनेको विद्युतीय मोटरसाइकल ! मूल्य कति ? हेर्नुहोस

काठमाडौं : लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा... Read more »

लकडाउन गर्नुपर्ने अवस्थामा पुग्यो राजधानी !

काठमाडौँ : राजधानीमा पनि दिनहुँ दुई हजारको दरले कोभिड १९ संक्र,मित बढिरहेका छन् । शुक्रबार उपत्यकामा ४६६ जना अइसोलेशनमा छन्, ७७ जना अइसीयु र ४० जना भेन्टि,लेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको... Read more »

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना !

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्प,ताल भर्ना भएका छन् । को,भिड–संक्र,मण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वा,स्थ्यमा सम,स्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्प,तालमा भर्ना भएका हुन् । पूर्वराजाका संवाद... Read more »

प्रचण्डको अपिल: ‘वामपन्थी शक्तिहरू एक होऔँ’

काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त... Read more »