ग’रिब तथा अ’सहायका लागि देशैभरि ७७० वटा घर बनाउने नायिका एलिजा गौतमको घो’षणा

काठमाडौं । अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घो’षणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दु’खी अ’सहायको लागि दश/दश वटा... Read more »

तस्विरमा हेर्नुहोस् विवाहपछी सिन्दुर पोते र साडीमा सजिएकी श्वेता खड्का ( फोटो फिचर )

काठमाडौँ । नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछि जीवन सुरु गरेकी छिन् ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

श्वेता खड्काको बिहे सम्पन्न, माइती छोड्दा रोइन् धरीधरी (भिडियो हेर्नुस्)

काठमाडौं। अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ। सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह... Read more »

बधाई ! नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी... Read more »

भारतका सुपर स्टार रजनीकान्तले नयाँ पार्टी खोल्ने

काठमाडौं । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिनु... Read more »

मंसिर २२ गते श्वेताको बिवाह पक्का, को हुन उनका हुनेवाला श्रीमान ?

काठमाडौं : अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो... Read more »

अब बच्ची रहिनन् तेरिया मगर, हेर्नुस उनका सुन्दर १५ तस्बिरहरु ( फोटो फिचर )

काठमाडौं। भारतीय टेलिभिजन ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नायिका तेरिया मगर पछिल्लो समय चर्चामा रहिरहने सेलिब्रेटी हुन् । एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले... Read more »

धनगढीका युबा विजयेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गर्दै अभिनेत्री श्वेता खड्का (विवाह कार्ड सहित)

काठमाडौं । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बा’धिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।त्यस समय उनले धनगढीका युवकसँग विवाह... Read more »

दिलिप रायमाझी छोरी दिब्याको सुन्दरता ( फोटो फिचर )

काठमाडौं : नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । अहिले भने उनी मियुजिक भिडियाेमा निकै ब्यस्त रहेका छन् । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि... Read more »

प’क्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै च’कित !

काठमाडौं । भारतीले आफुले गाँ,जा पिउने गरेको कुरा स्वीकार गरेकी छिन् । ए’नसीबीले गाँ,जा राखेको आ’रोपमा चर्चित हास्य कलाकार भारती लाई प’क्रा उ गरेको छ । शनिबार, ए’नसीबीले मुम्बईमा ३ स्थानमा छा,पा... Read more »