दाउन्ने बस दुर्घटना अपडेट ४ जनाको मृ,त्यु, ४९ घाइते ,२ को अवस्था भने गम्भीर

काठमान्डौं : परासी निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुने सबै रुकुम पश्चिमका हुन् ।... Read more »

लकडाउन सँँगै ह्वात्तै बढ्यो खाद्यान्नको मुल्य !

काठमान्डौं : को’रोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्न महँगो भएको छ । चिनी, खानेतेल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो । बजार अनुगमन प्रभावकारी नहुँदा भाउ महँगो भएको उपभोक्ता... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन नगर्न निर्देशन दिएको छ । वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।... Read more »

राजेन्द्रलाई संसदीय दलको नेता बनाएपछि जसपामा विवाद चर्कियो

काठमाडौं : जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रूपमा संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएपछि विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय फरक पार्टीकै... Read more »

सरकारलाई चुनौती दिँदै व्यवसायीहरु, चीनबाट आजपनि थप ६०० थान सिलिण्डर तातोपानी आइपुग्यो

सिन्धुपाल्चोक : चीनले अनुदान स्वरुप दिएको १८ हजार अक्सिजन सिलिन्डर नेपाल सरकारले अझै ल्याई नसकेको बेला निजी क्षेत्र अर्थात् व्यापारीहरुले भने धमाधम अक्सिजन ल्याइरहेका छन्। हिजो (सोमबार) मात्रै व्यापारीद्वय शिवप्रसाद घिमिरे र... Read more »

१ लाख ९१ हजार नगदसहित चार जुवाडे प,क्राउ

काठमाडौं : नेपाल प्रह,रीले चार जना जुवा,डेलाई प,क्राउ गरेको छ । काठमाण्डौं ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा बालाजु बस्ने धादिङका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत चार जनालाई १... Read more »

भाइरस संक्रमणबाट आँखारोेग विशेषज्ञ प्राडा. पूज्यश्री कार्कीको नि,धन

काठमाडौं : भाइ,रस संक्र,मणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको नि,धन भएको छ । संक्र,मण पुष्टि भएपछि डा.कार्कीको नर्भिक अस्प,तालमा उपचार भइरहेको थियो। स्वा,स्थ्यमा सम,स्या बढ्दै गएपछि १० दिनदेखि आइ,सियूमा उप,चारत डा. कार्कीको आज... Read more »

पाटन अस्पताल क्षेत्रमा अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन जना पक्राउ

काठमान्डौं : प्रह,रीले अक्सिजन सिलिण्डर कालो बजारी गरेको आ,रोपमा ललितपुरबाट तीन जनालाई प,क्राउ गरेको छ। मंगलबार राति पाटन अस्प,ताल वरिपरबाट तीन जनालाई प,क्राउ गरेको महानगरीय प्रह,री परिसर ललितपुरकी प्र,हरी वरिष्ठ उपरीक्षक (एसएसपी)... Read more »

प्रधानमन्त्री ओलीले नै गरे मौन अवधिको उल्लङ्घन

काठमाण्डौ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लङ्घन गर्नुभएको छ । बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि... Read more »

ढल्यो देशको बलियो खम्बा: पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको नि,धन

काठमाडौं : नेपाल प्रह,रीका पूर्वप्र,हरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालको नि,धन भएको छ । उनको बुधबार बिहान घरमै ९३ वर्षको उमेरमा नि,धन भएको हो। उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।... Read more »