काठमान्डौं : गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङे)ले भोली आइतबार सपथ ग्रहण गर्ने भएका छन । मनाङबाट निर्वाचित मनाङले प्रदेश सरकारको मन्त्रीको रुपमा यो सहित दोश्रो पटक सपथ... Read more »
काठमाडौं : अमेरिकी सरकारले को,रोना वि,रुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो ।... Read more »
बाँके : जिल्ला प्र,हरी कार्यालय बाँके को,रोना भाइ,रसबाट संक्र,मित हुने प्रह,रीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ । को,रोना महा,मा,रीको रुपमा फैलिरहेको को,भिड(१९)बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आ,ईसो,लेसनमा राख्नको निमित्त... Read more »
दाङ : बि.स.२०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई... Read more »
धनगढी : ईलाका प्र,हरी कार्यालय टीकापुरले महा,मा,रीको समयमा निकै प्रशं,सनीय काम गरेको छ । ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्रा,फिक पोष्ट टीकापुरका प्रह,रीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार... Read more »
काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा... Read more »
काठमाडौं : बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले अष्टलक्ष्मी शाक्यसहित माधव नेपाल पक्षीय १४ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । राष्ट्यिसभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादल पराजित भएका थिए। आफ्नै पार्टीका उम्मेदवारको... Read more »
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । विपक्षी गठबन्धनको बैठकपछि प्रचण्ड-नेपालबीच नयाँ बानेश्वर संसद भवनको एक हलमा छलफल शुरु भएको... Read more »
काठमाडौँ : एमाले नेतृ रामकुमारी झाँक्रीले एउटा अँध्यरो युगको सुरूवात भएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन र मध्यवधि चुनाव घोषणाको विषयलाई लिएर उनले खराब अन्तिम समयसम्म संसद जोगाउन चाहेको भए... Read more »
काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक र मंसिरमा हुने गरी घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा शंका गर्दै निर्वाचनमा भाग लिनेबारे सल्लाह गरिरहेको बताएका छन् । काठमाडौंको नयाँ वानेश्वरमा... Read more »