भक्तपुरको सूर्यविनायकमा बन्द कोठाभित्र तीनजना अचेत अवस्थामा, एकजनाको मृ,त्यु

काठमाडौँ : भक्तपुरको सूर्यविनायक नगरपालिका १० मिलनचोकमा बन्द कोठाभित्र अचेत अवस्थामा भेटिएका तीनजनामध्ये एकजनाको मृ,त्यु भएको छ । काभ्रेको तिमाल गाउँपालिका ३ गुडुवाल स्थायी घर भएकी २२ वर्षीया सुनिता तामाङको मृ,त्यु भएको... Read more »

२३ वैशाख रातिबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द

काठमान्डौं : सरकारले २३ वैशाख राति १२ बजेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नोबल कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको प्रधानमन्त्री केपी... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

डडेल्धुरामा भैँसी खरिदमा रकम अनियमितता !

डडेल्धुरा : डडेल्धुरामा भैँसी खरिदमा अनियमितता भएको आरोप लागेको छ । परशुराम नगरपालिका वडा नम्बर ५ परिगाउँमा गरिल भैँसीपालन समूहले अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । प्रतिभैँसी ८० हजार पर्ने भए... Read more »

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, ललितपुरका सीडीओलाई कोरोना पुष्टि !

काठमान्डौं : को,रोना रोक,थाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका... Read more »

भारतमा एक हप्ताभित्र १५% संक्रमित र ४१% मृ,त्युदर बढ्यो, यो संसारकै सर्वाधिक

भारत : भारतमा को,रोना बिरा,मीको आँकडा २ करोड पार भएको छ । अर्थात्, भारतमा हालसम्म २ करोड २ लाख ७५ हजारभन्दा बढी मानिसहरु संक्र,मित भइसकेका छन् । यस्तै, भारतमा पहिलो पटक एकैदिन... Read more »

भर्खरै सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप ६ जनाको मृ,त्यु

कञ्चनपुर : को,रोना भाइ,रस संक्र,मणबाट सेती प्रादेशिक अस्पतालमा मंगलबार मात्रै थप ६ जनाको मृ,त्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा... Read more »

विवाहको २७ वर्षपछि बिल गेट्सको अन्ततः भयो संम्बन्धविच्छेद ! हेर्नुहोस

काठमाडौं : विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले... Read more »

नर्स प्रिती भन्छिन्: ‘बि’रामीको अक्सिजन सकिन लाग्दा ड’र लाग्छ’

काठमाडौं : प्रिती चनारा को’रोना विशेष अस्पताल बेलझुण्डी दाङकी स्टाफ नर्स हुन्। को’,रोना अस्पताल स्थापना भएदेखि नै उनले यहाँ सिफ्ट इञ्चार्जको रूपमा काम गर्दै आएकी छन्। उनकी दिदी पनि यही अस्पतालमा सँगै... Read more »

२४ घण्टामा देशभर थपिए ७४४८ जना संक्र,मित यस्तै ३७ जनाको मृ,त्यु

काठमान्डौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा को,रोनाभा,इरस संक्र,मण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्र,मण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा... Read more »

अबस्था भयावह बन्दै ! बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृ,त्यु

काठमाडौं : बाँकेमा वैशाख यता को,रोना भाइ,रस (कोभिड १९) संक्र,मणबाट ९७ जनाको मृ,त्यु भएको छ । जिल्ला को,भिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृ,त्यु भएको छ... Read more »