
काठमान्डौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल ‘नेपाल– खनाल’ पक्ष अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटी बैठकबाट गरेपछि त्यसबारे रणनीति तय गर्न आन्तरिक छलफलमा जुट्दै छ।... Read more »

काठमान्डौं : दुखले हरेक चोटि चुनौति दि रहेको हुन्छ ।दुखले जिन्दगी जिउन सिकाइरहेको हुन्छ ।दुख नगरि सुखको परिकल्पना पनि नगर्दा हुन्छ तर जिन्दगी भरिनै दुखै दुख को पीडा भने ४५ बर्षिय सीता... Read more »

काठमाडौ : हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घटनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ... Read more »

काठमान्डौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न नदिन ठूलो षडयन्त्र भइरहेको दाबी गर्दै त्यसका विरुद्ध आफूले जीवनभर संघर्ष गर्ने बताएका छन् । धूलोमैलो टक्टक्याएर आन्दोलनका लागि आफू... Read more »

काठमाण्डौ : मनाङको मर्स्याङ्दी नदीमा ट्र,क ख,स्दा ज्या,न गुमाउनेको सङ्ख्या ६ पुगेको छ । गएराति तीन वर्षका बालकको ज्या,न गएसँगै ज्या,न गुमा,उनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको... Read more »

काठमाडौं । सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फे’ला परेकी महिलाको श्रीमान्ले ज्या’ न लि’ एको खु’लेको छ । सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बो’रामा पो’ को... Read more »

काठमाडौं । ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न त्यहाँको अदालतले आदेश दिएको छ।कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णम् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई... Read more »

काठमाडौं । प्रहरी कन्ट्रोल १०० मा एक महिलाले फोन गरिन् । उनले काठमाडौंको सीतापाइलामा चक्रपथ परिक्रमा गर्ने बसमा एक वृद्धको पकेटबाट पैसा चोरिएको सूचना मात्र दिइनन्, चोर्ने व्यक्तिको हुलिया समेत बताइन्। उनले... Read more »

काठमाडौं । मुख्यमन्त्री शेरधन राईकी पत्नीले भनिन्, हामीले हेलिकप्टर चढ्दा तपाईँको टाउको दुखाइ किन ? प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतीघर जाँदा चार वटा हेलिकोप्टर लिएर... Read more »

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दु’रुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले ग’लत प्रचार गरेको बताएकी छिन्। केही समय... Read more »