
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ ले को,रोना संक्र,मितको सहजताका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। काठमाडौं क्षेत्र ४ का सांसद गगन थापाले होम आइसोलेसनमा रहेका संक्र,मितलाई अस्प,ताल आउजाउ गर्नका... Read more »

काठमाडौं : स्बाँकेमा को,रोना संक्र,मणबाट थप १७ जनाको मृ,त्यु भएको छ । गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्प,तालमा थप १७ जनाको ज्या,न गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी... Read more »

काठमाडौं : सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम संवैधानिक र संक्रामक रोग... Read more »

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी आवश्यक रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार... Read more »

सुर्खेत : कर्णाली प्रदेश सरकारले दुर्गमका को,रोना संक्र,मितको हेलिकोप्टरबाट उद्दार गर्ने भएको छ। भौगोलिक रुपमा विकट बस्तीका संक्रमितको उपचारका लागि हवाइ उद्दार गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। सरकारले यसका लागि निजी... Read more »

जनकपुरधाम । सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृ,त्यु भएको छ । लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको को,रोना संक्र,मणका कारण मृ,त्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर... Read more »

काठमान्डौं : मोरङको बुढीगंगामा रहेको विराट शिक्षण अस्प,तालमा कार्यरत चिकित्सक र स्वास्थ्य,कर्मीमाथि कुट,पि,टमा संलग्न दुई जनालाई प्रह,रीले प,क्राउ गरेको छ । मोरङ प्रह,रीले बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५... Read more »

काठमान्डौं : दाङका एक पत्रकारका बाबुछोराको को,रोना संक्र,मणकै कारण मृ’त्यु भएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत बबई गाउँपालिका वडा नम्वर ४ हापुरे बस्ने लक्ष्मण बस्नेतको... Read more »

काठमाडौँ : केही दिन अगाडी सम्म खचाखच काठमाडौँका अस्प,लातका आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली हुन् थालेका छन्। बाहिर को’रोना संक्र,मित बिरामीले अस्प,तालमा बेड नपाएको ब्यापक जनगुनासो आइरहँदा तथ्याङ्कमा भने ठूलो संख्यामा बेड... Read more »

काठमाडौँ : काठमाडौँ विश्वविद्यालयले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ। वैशाख ३१ गते बसेको काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषद्को ६२५ औँ... Read more »