
काठमाडौं । नायिका शुष्मा कार्कीले आफूमाथि अर्की नायिका श्वेता खड्का, पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कुm टपिट तथा गालीगलौज गरेको आm ‘रोप लगाएपछि श्वेताले उक्त आ’रो’प झुटो भएको बताएकी छन्... Read more »

चर्चित टेलिभ’जन प्रस्तोता रवि लामि’छानेले न्यूज २४ टेलिभिजन छाडेसँगै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम विवादमा परेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशारणलाई न्यूज २४ टेलिभि’जनले जारी राख्ने बताइरहेका बेला रवि लामि’छानेले पनि... Read more »

काठमाडौं : अभिनेत्री सुष्मा कार्कीले आफूमाथि अर्की अभिनेत्री श्वेता खड्काले कुट-पिट र गाली-गलौज गरेको भन्दै प्र-हरीमा उजुरी दिएकी छन् । अभिनेत्री कार्कीले सोमबार साँझ दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि अभिनेत्री खड्कासँगै उनका... Read more »

काठमाडौं : एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी... Read more »

काठमाडौं : विशाल एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रबी ओड ,प्रताप दाश गायिका अञ्जलि रेग्मी र स्मिता दाहालको आवाजमा गीत “बी बाट बियर” सार्वजनिक गरिएको... Read more »

काठमाडौं : उसो त पछिल्लो समय लोकप्रिय अनि व्यस्त गायिकाको रुपमा चिनिएकी गायिका हुन् रचना रिमाल। दिनहुँ जसो उनका गीतहरू रेकर्डिङ एवम् रिलिज भइरहेका हुन्छन् । यसैबीच, शनिबार उनको नयाँ गीत रिलिज... Read more »

काठमाडौं : लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ । गायिका पन्त छोरी परितोशिकाको... Read more »

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् ।केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन् । उनले केही... Read more »

काठमाडौं । पछिल्लो समयकी चर्चित तथा व्यस्त गायिका मेलिना राईको स्वरमा सजिएको ‘धड्किरहन्छ मुटुभरी’ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार कवि एबम नेपाल सरकारका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द,... Read more »

काठमाडौं : सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा”रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ । यस गीतमा मेनुका परियार... Read more »