
काठमाडौं : कास्कीको पोखरामा उपचाररत ४ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । गण्डकी प्रदेश को,रोना नियन्त्रण तथा रो,कथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी... Read more »

काठमान्डौं : आज देशभर आठ हजार ६५९ जनामा को,रोनाभाइरसको संक्र,मण देखिएको छ भने ५८ जनाको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा आठ हजार ६५९... Read more »

कमठमान्डौं : पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्र,मण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै... Read more »

काठमान्डौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई को,रोना संक्र,मण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई को,रोना संक्र,मण पुष्टि भएको हो । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्र,मण पुष्टि... Read more »

काठमान्डौं : को,रोना विशेष अस्प,तालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्प,तालको फिबर क्लिनिकमा उपचार भैरहेका रुपन्देहीका तीनजना महिला र एक पुरुष गरि ४ जना संक्र,मितको मृ,त्यु भएको छ । पछिल्लो ८ घण्टाको अवधीमा... Read more »

काठमान्डौं : पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्र,मित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ७६६० जनामा को,रोना भाइ,रस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१... Read more »

काठमाडौँ : भारतमा को,रोना भाइ,रसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्र,मित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य... Read more »

चितवन : चितवनमा थप ८० जनामा को,रोना भाइ,रस संक्र,मण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्र,मण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी... Read more »

काठमान्डौं : को,रोना रोक,थाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका... Read more »

कञ्चनपुर : को,रोना भाइ,रस संक्र,मणबाट सेती प्रादेशिक अस्पतालमा मंगलबार मात्रै थप ६ जनाको मृ,त्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा... Read more »