हिजो १६ सय घटेको सुनको मुल्य आज फेरि ह्वात्तै घट्यो , तोलाको कति ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो। सुन चाँदी व्यवसायी महास‌घका अनुसार आज... Read more »

चिनियाँ राजदूतले भनिन्: नेपाल-चीनबीच कुनैपनि सीमा विवाद छैन

काठमाडौं : चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा चीनले हुम्लाको लाप्चामा निर्माण गरिएका ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो । नेपाल स्थित चिनियाँ... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

पहिलो पटक महिला क्रिकेटरले पनि मासिक तलब पाउने तर पुरुष खेलाडी भन्दा निकै कम

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो ।... Read more »

ह्वात्तै बढ्यो नेपाली क्रिकेटरको तलब, कुन खेलाडीले कति पाउँछन् तलब ? हेर्नुस

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले क्रिकेट खेलाडीको नयाँ वर्गिकरण गरेको छ। बैठकले खेलाडीको तलबसमेत वृद्धि गरेको छ। अब ए श्रेणीमा पर्ने खेलाडीले मासिक रु.५० हजार पाउने छन्। त्यस्तै... Read more »

छक्काको बर्षात भएको खेलमा राजस्थानले चेन्नाइलाई १६ रनले हराँयो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात... Read more »

यी राशिहरुको लागि आज निकै फाईदाजनक ! हेर्नुस आजको राशिफल ! असोज ०७ गते । बुधबार

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके... Read more »

५ फिट गहिरो सुरुङ खनेर चोर बैँक भित्र पसेपछि…

काठमाडौँ । बैंक र एटीएममा चोरीका घटना दिनानुदिन घटी नै रहन्छन् । चोरीका घटना नघटुन् भनेर बैँकले कडा भन्दा कडा सुरक्षा ब्यबस्था मिलाएको हुन्छ । बैँक र एटिएम बुथमा धेरै भन्दा धेरै... Read more »

काठमाडौंका ५११ सहित उपत्यकामा ६४७ संक्रमित थपिए

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३... Read more »

नेपालमा आज थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ । पछिल्लो... Read more »

आज मंगलबार ह्वात्तै घट्यो सुनको भाउ , तोलामै १७ सयले गिरावट

काठमाडाैँ, ६ असोज । मंगलबार सुनको मूल्यमा १७०० रुपैयाँले गिरावट आएको छ । यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।... Read more »