सुरु भयो गौतमबुद्ध क्रिकेट रंगशालामा दुबो रोप्ने काम !

काठमान्डौं : चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु भएको छ । रंगशालाको निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले मैदानमा दुबो रोप्ने काम सुरु गरेको हो । बुधबारबाट मैदानमा दुबो रोप्ने... Read more »

कोशी अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरी द्वारा कुटपिट !

विराटनगर : विराटनगरमा अस्पतालमाबाट घर फर्कने क्रममा एक जना स्वास्थ्यकर्मीलाई प्रह,रीको निर्घात कुटपिट गरेका छन् । अस्पतालबाट काम सकेर घर जाँदै गरेका विराटनगरमा रहेको कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशीलाई प्रह,रीले... Read more »

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नयाँ कार्यालय भवन शिलान्यास

काठमान्डौं : जिल्ला ट्राफिक प्र,हरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । जिल्ला प्र,हरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले कार्यालय भवनको शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास भएसंँगै... Read more »

प्रहरी निरिक्षकलाई वडा अध्यक्ष पाण्डेको प्रश्न — जनप्रतिनिधि को हुन् चिनेका छौ ?

काठमान्डौं : दिउँसो झन्डै दुई बजेको थियो । म घोराही उपमहानगरपालिका १५ को आफ्नै वडा कार्यालयमै थिएँ । एकनाले फोन गरेर अक्सिजनका लागि अनुरोध गर्नुभयो । उहाँलाई मैले अक्सिजनको खाली सिलिन्डर भए... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रहरी निरिक्षकलाई वडा अध्यक्ष पाण्डेको प्रश्न — जनप्रतिनिधि को हुन् चिनेका छौ ?

काठमान्डौं : दिउँसो झन्डै दुई बजेको थियो । म घोराही उपमहानगरपालिका १५ को आफ्नै वडा कार्यालयमै थिएँ । एकनाले फोन गरेर अक्सिजनका लागि अनुरोध गर्नुभयो । उहाँलाई मैले अक्सिजनको खाली सिलिन्डर भए... Read more »

भर्खरै काठमान्डौं उपत्यका बासीका लागी आयो खुसीको खबर ! तुरुन्तै हेर्नुहोस

काठमाडौं : उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका... Read more »

आज जेठ १९ः राजा वीरेन्द्र शाहको बंश नाश भएको कालो दिन

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश ना,श भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको ह,त्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको... Read more »

उपत्यकामा आज थप १ हजार ५५८ नयाँ संक्रमित थपिए

काठमाडौं : उपत्यकामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार ५५८ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा... Read more »

उज्ज्वल थापाको नि,धनमा अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

काठमान्डौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको नि,धन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्प,तालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा नि,धन भएको उल्लेख गरिएको... Read more »

पहिलो पटक मानिसमा भेटियो बर्ड फ्लु !

काठमाडौँ : पूर्वी भागमा रहेको जियाङ्सु प्रान्त चीनमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला पारेको छ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय... Read more »