
काठमाडौं : नेपाली सेनाले पोखरामा सन्चालन गरेको प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घ’टनामा परी एक जवानको मृ,त्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवा तालमा खसेका धादिङ... Read more »

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा... Read more »

काठमान्डौं : पछिल्लो समय व्यस्त जीवनशैली, शारीरिक व्यायामको कमी, खानपानको कारण पेट बढ्ने समस्या बढ्दै गएको छ । पेट लगातर फुल्ने तर शरीर भने पातलो हुने समस्या लगभग १० प्रतिशत मानिसहरुले भोगिरहेका... Read more »

काठमाडौं : सिन्धुलीमा जी,प दु,र्घटना हुँदा ४ जनाको ज्या,न गएको छ भने ७ जना घा,इते भएका छन् । ज्या,न जानेमा ६५ बर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ... Read more »

काठमाडौं : शितल निवासमा सर्वदलिय बैठक सुरू भएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको उक्त बैठकमा विभिन्न दलका नेताहरु उपस्थित भएका छन् । राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनि,धित्व गर्ने दलसँग छलफल गर्न बैठक... Read more »

काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो। माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन... Read more »

सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवक जे’ल चलान भएका छन् । केटीसँगको अ’श्लिल सामग्री सार्वजनिक गर्ने ध’म्की दिएका युवक जे’ल चलान भएका हुन् । एडिलेड बस्दै आएका युवकले केटी साथीसँगको अ’श्लिल फोटो... Read more »

काठमाडौं : ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई... Read more »

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले... Read more »

काठमाडौं : लामो समयको संवादहिनता तोड्दै हिजो ९सोमवार० धुम्बाराहिमा भेटेका नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुबीचको तिक्तता र दूरी झनै बढ्ने संकेत देखिएका बेला आज ९मंगलवार० पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली... Read more »