सागमा पदक दिलाउने खेलाडी सरकारको पदकबाट टाढा

काठमाडौं-विश्वभर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पु¥याएका केही मानिस विभूषित भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं... Read more »

बलिउड अभिनेत्री कङ्गना राणावतको ठुलो झुट पर्दाफास

काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावतको ठुलो झुट बाहिर आएको छ । सोमबार बिहान ‘वाई सुरक्षा’ का साथ मुम्बईबाट चन्डीगढ आइपुगेकी कङ्गनाले ठुलो झुट बोलेकी हुन् । कङ्गना आइपुगेको खबर पञ्जाब पुलिस... Read more »

बर्षौ पछि नेपाल आएको दुई रेल भारत फर्किए, फेरि कहिले आउँछन् टुङ्गो छैन !

काठमाडौं:शुक्रबार भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल शनिबार भारततिरै फर्किएका छन्। रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन्। ‘उहाँहरू दिउँसो १२ बजेतिर रेल... Read more »

संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो

युएई। छैटौं संविधान दिवसको अवसरमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाएको छ। नेपालको झण्डा हेर्न थुप्रै नेपालीहरु बुर्ज खलिफा र एड्नोक हेट अफिस... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

हेर्नुहोस आज असोज ०४ गते को राशिफल : यी राशिहरुका लागि शुभ छ आइतबार !

ज्योतिषि गणेश काफ्ले : वि.सं.२०७७ साल असोज ०४ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके... Read more »

प्रेमी र साथीसँग मिलेर श्रीमानको ज्या’न लिने महिला सहित ३ जनालाई नै गाउँले मिलेर सि’ध्याए

काठमाडौं । ज्या’न लि’एको घटनासँग सम्बन्धित एक ड’रला’ग्दो घटना सार्वजनिक भएको छ । भारत, झारखण्ड राज्यमा तीन जनाको ज्यान लिएको घटना बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार तीनै जनालाई... Read more »

नेपालमा आज थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ- कोरोना संक्रमणबाट थप ११ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्या’न गु’माउनेको संख्या ४०१ पुगेको छ ।यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको थियो... Read more »

काठमाडौँ उपत्यकामा आज ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना रहेका छन्। त्यस्तै कोरोना भाइरस... Read more »

आज नेपालमा मात्र १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६२ हजार ७९७ जना पुगेको छ । पछिल्लो... Read more »

चिनियाँ सैनिकले गरे ठुलो भारतिय भुमि कब्जा , भारतिय सेना निरिह

एजेन्सी, ३ असोज । चीन-भारत सीमामा चिनियाँ सैनिकले भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् । भारतीय समाचार माध्यमहरुका अनुसार चिनियाँ सैनिकहरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख... Read more »