काठमाडौं उपत्यकाको नि’षेधाज्ञा थप नहुने, जोरबिजोर प्रणाली पनि खा’रेज

काठमाडौं। काठमाडौं उपत्यकामा अब नि’षेधाज्ञा थप नहुने भएको छ। मन्त्रिपरिषद्ले नै दैनिक गतिविधि नियमिततर्फ फर्काउन निर्णय गर्दै अघि ब’ढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अब नि’षेधाज्ञा लगाउने छैनन्। उपत्यकामा लगाइएको नि’षेधाज्ञा आज राति... Read more »

कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने ! सहि निर्णय ?

काठमाडौँ, ३१ भदौ: लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर... Read more »

पछिल्लो २४ घण्टामा १५३९ संक्रमित, १०६८ डिस्चार्ज, ८ जनाको मृ’त्यु

काठमाडौं, भदौ ३१ । पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित... Read more »

कुलमानलाई पुन: नियुक्तीको माग गर्दै सडकमा निस्किए युवा

काठमाडौ : जोरपाटीमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

रबि लामिछानेले भने : कुलमानको निरन्तरता हुनैपर्छ, कुलमान घिसिङका लागि सडकमा आएर बोल्न तयार छु

काठमाडौं : चर्चित संचारकर्मी रवि लामिछानेले कुलमान घिसिङ को समर्थन गर्दै विद्युत प्राधिकरणमा कार्यकालको निरन्तरताको लागि माग गरेका छन् । कुलमानका लागि रवि लामिछाने सडकमा उत्रने समेत चेतावनी दिएका छन् लामिछानेले ‘यो... Read more »

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन

काठमाडौं : घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा स्वतन्त्र नागरिक समुहले शान्तिपुर्ण प्रदर्शन गरेको छ।हाम्रोलाई... Read more »

भारतको अर्को दादागिरी ! नेपालमा प्याज निर्यातमा रोक

काठमाडौ । भारतले प्याजको निर्यातमा रोक लगाएका कारण अब फेरी नेपालमा पनि प्याजको मुल्य आकासिने भएको छ । अघिल्ला वर्षहरुमा पनि यो समयमा भारतले प्याज निर्यात बन्द गर्दै आएको छ । गत... Read more »

गणेश भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल सधै शुभ हुनेछ ! भाद्र ३० गते । मंगलबार

ज्योतिष गणेश काफ्ले । वि.सं.२०७७ साल भाद्र ३० गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके... Read more »

भित्रबाट पुरुष भएको भन्दै महिला स्पर्धामा दौड्न प्रतिबन्ध

जुरिच, (एजेन्सी) दक्षिण अफ्रिकाकी ओलम्पिक ८ सय मिटर विजेता केस्टर सेमेन्या अब महिलाहरूसँग दौड्न सक्ने छैनन्। स्वीट्जरल्यान्डको सर्वोच्च अदालतमा उनले मु’द्दा हा’रेपछि उनी महिलाहरूसँग दौड्न नसक्ने भएकी हुन्। अ’दा’ल’तले उनको शरीरमा रहेको... Read more »

अस्ट्रेलियामा लकडाउनविरूद्ध ब्यापक प्रदर्शन

एजेन्सी – अस्ट्रेलियामा ल’कडाउनवि’रूद्ध प्र’द’र्श’नमा उत्रिएका ७० जनालाई प्रहरीले प’क्राउ गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्र’द’र्श’नमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले प’क्रा’उ... Read more »