राजेश हमालले सार्वजनिक गरे राजा विरेन्द्र आफ्नो घर आएको दुर्लभ तस्विर

काठमान्डौं : नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि... Read more »

खुसीको खबर: अमेरिकाले नेपाललाई तीन जहाजमा स्वास्थ्य सामग्री पठाउदै

काठमान्डौं : विदेशमन्त्री ब्लिन्कनले ट्वीट गर्दै भने: नेपालको अवस्थालाई द्रुत गतिमा सम्बोधन गरिरहेका छौं । मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले को,रोना भाइ,रस वि,रूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ... Read more »

‘भ्वाइस अफ नेपाल’ स्थ,गित

काठमाडौं : को,रोना भा,इरस महा,मा,रीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ । सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नक,आ,उट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।... Read more »

काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना, प्रहरीको गाडी कच्याककुचुक

काठमान्डौं : बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रह,रीको गाडी र बोलेरो ठो’किएका छन् । काभ्रेभञ्ज्याङबाट धुलिखेल तर्फ आउदै गरेको प्रह,रीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बो’क्ने बोलेरो गाडी आपसमा ठो’किएका... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कांग्रेसको आपतकालीन पदाधिकारी बैठक बस्दै

काठमान्डौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आपतकालीन बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बताइएको छ । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी... Read more »

प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं: माधव नेपाल

काठमान्डौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता... Read more »

राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई ठूलो अस्थिरतातर्फ धकेले: संविधानविद भीमार्जुन आचार्य

काठमाडौँ : संविधानविद भीमार्जुन आचार्यले संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ठूलो अस्थिरतातर्फ धकेलेको बताएका छन् । संविधान मिच्ने र मनलाग्दी गर्ने प्रवृत्तिले गर्दा राष्ट्रपति र... Read more »

आज जेठ ०८ गते शनिवार २०७८ को तपाईंको राशिफल पढ्नुहोस

मेष–बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्... Read more »

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् । उनले ओली र देउवा दुवैको... Read more »

माधव पक्षधर २६ सांसदलाई साधारण सदस्यपनि नरहनेगरि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि का,रबा,ही गर्ने निर्णय गरेको छ । र उक्त... Read more »