पुदिनाको सेवन गर्ने गर्नु भएको छ ? यदि छ भने एकचोटी अवश्य पढ्नुहोला

काठमाडौँ : गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ ।... Read more »

गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

काठमाडौँ : गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको... Read more »

सीसीएमसी खारेज गर्नुपर्ने माग सहित भोलि प्रचण्ड ओलीलाई भेट्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोभिड(१९)रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समिति कोभिड(१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको... Read more »

राष्ट्रियसभाको उपनिर्वाचन मतदानको समय सकियो, ३३८ भोट खस्यो, ९ अनुपस्थित

काठमान्डौं : राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

खुसीको खबर: स्पेनबाट चार्टर्डमार्फत् स्वास्थ्य सामग्री ल्याएको जहाज काठमाडौँ आइपुग्यो

काठमाडौँ : स्पेनले नेपाल सरकारलाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य... Read more »

मुख्यमन्त्री राउतले भने – कोरोना महामारी अन्त्यको कामना घरबाटै जानकी मातासँग गरौं

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नमवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै माता जानकीसँग को,रो,ना महा,मारीको अन्तयको कामना गर्न आह्वान गरेका छन् । उनले जानकी नवमीको अवसरमा सम्पूर्ण... Read more »

महोत्तरीमा ६ वर्षीय बालक तीन दिनदेखि बेप,त्ता ! सक्दो सेयर गर्नुहोला

महोत्तरी : महोत्तरीबाट एक बा,ल,क तीन दिन देखि बे,पता भएका छन् । घ,टना भएको तीन दिन बितन लाग्दा पनि उनको अवस्था पता लगेको छैन् । जिल्लाको सोनमा गाउँपालिका वडा नम्वर ४ खेसराहाबाट... Read more »

कोरोना संक्रमणबाट पूर्वसांसद योग नारायण यादवको नि’धन

काठमान्डौं : पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको नि’धन भएको छ ।पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्प,तालमा उपचा,रको क्रममा गएराति नि,धन... Read more »

विनोद चौधरीको सम्पत्ति ३ खर्ब नजिक, कोरोनाकैबीच थपे ९२ अर्ब बढी सम्पत्ति

काठमाडौं : नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् ।विश्वका धनीहरुको सूची प्रकाशित गर्ने... Read more »

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । बैठकले कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा आगामी योजना र कार्यक्रम सार्वजनिक गर्ने... Read more »